नेपाल आइडल रवि ओडको पहिलो भिडियो ‘मिठो बोलीले…’

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियो दर्शक तथा स्रोतामाझ ल्याएका छन् । शुक्रवार यूट्युब मार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । नृत्यपरक गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ । गीतको भिडियो निकै आकर्षक बनेको … Continue reading नेपाल आइडल रवि ओडको पहिलो भिडियो ‘मिठो बोलीले…’